बर्दियामा नवौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु
गुलरिया (बर्दिया), माघ २७ – ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै उपाध्यक्ष […]