राजधानिमा मुलुकको आर्थिक स्थितिबारे छलफल
काठमाडौं, माघ २७ – मुलुकको वर्तमान आर्थिक अवस्थाबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ र राजस्व सचिवका साथै केन्द्रीय बैंकका गभर्नरसँग सामूहिक छलफल गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको छलफलमा पुँजीगत खर्च वृद्धि, राष्ट्रिय गौरवका आयोजनालाई रकमको अभाव हुन नदिने, वित्तबजारमा देखिएको तरलता अभाव, राजस्व सङ्कलनको लक्ष्य प्राप्ति, राजस्व चुहावट नियन्त्रणलगायत विषयमा छलफल भएको […]