चितवनका सुनचाँदी व्यवसायी आन्दोलित, आज सबै सुनचाँदी पसल बन्द
चितवन, माघ २८– चितवनका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । नारायणगढको व्यस्तबजारमा रहेको आधुनिक सुनचाँदी पसलबाट करोडौको गरगहना तथा नगद (सुन ४.५ केजी, चाँदी १० केजी, नगद सात लाख रुपैयाँ) चोरी भएको एक हप्ता बितिसक्दा पनि प्रशासनले केहि तथ्य बाहिर ल्याउन नसकेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । व्यवसायीहरुले बिरोध स्वरुप आज चितवनका सबै सुनचाँदी […]