केहि दिनभित्रै चुनावको मिति घोषणा नभए प्रचण्ड सरकारको औचित्य समाप्तः भीम रावल
काठमाडौं,माघ २८- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले केहीदिनभित्रै चुनावको मिति घोषणा नगरे प्रचण्ड सरकारको औचित्य समाप्त हुने स्पष्ट पारेका छन्। शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त हुने स्पष्ट पारेका हुन्। उनले भने,‘यो सरकारको विकल्प खोज्नुपर्छ, चुनावको वातावरण बनाउनुपर्छ, चुनाव […]