संविधान संशोधन विधेयकमा एमालेको अडान यथावत्, देशव्यापी अभियान देखेर सरकार आत्तिएको दाबी
काठमाडौ,फागुन २- एमालेले सरकारले संविधान संशोधन विधेयक अघि बढाउन नसक्ने जिकिर गरेको छ । एमालेले अदालतको फैसला र विपक्षी दलहरूको अडानका कारण सरकारले संविधान संशोधन विधेयक अघि बढाउन नसक्ने तर्क गरेको हो । “एमालेले कुनै हालतमा विधेयक अघि बढाउन दिँदैनौँ भनिरहेको छ, राप्रपाले पनि साथ दिँदैनौँ भनेर स्पष्ट पारिसकेको छ,” एमाले स्थायी कमिटी सदस्य एवम् […]