दिनहुँ कागती पानी पिउँदाका फाइदा
एजेन्सी– दिनहुँ कागती पानी पिउँदा तपार्इँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ । कागतीमा भिटामिन सी र बि प्रशस्त पाइन्छ । कागतीमा कपर, क्याल्सियम, आइरन, पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्स पनि पाइन्छ […]