ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव
हेटौँडा,पुस ६ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश र संसदीय क्षेत्रको निर्वाचन सबै दलको सहमतिबाट मात्रै सम्भव हुने बताउनुभएको छ । हेटौँडा उपमहानरपालिका–५ स्थित नवर्निमित जिल्ला निर्वाचन कार्यालय भवन आज उद्घाटन गर्दै उहाँले आवश्यक ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव रहेकाले यसका लागि सरकारलाई जानकारी गराइसकिएको बताउनुभयो । प्रमुख आयुक्त […]