एक्याप क्षेत्रमा गिद्ध गणना सुरु
मुस्ताङ,पुस ८ – विश्वप्रसिद्ध पदमार्ग राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रमा गिद्धको सङ्ख्याको गणना गर्न थालिएको छ । ग्लोबल प्राइमेट नेटवर्कले पदमार्गअन्तर्गत मुस्ताङको मुक्तिनाथ गाविसदेखि म्याग्दी, कास्की, लमजुङ, मनाङ लगायतको क्षेत्रमा गिद्धको सङ्ख्या र अवस्थाबारे अध्ययन गर्न थालेको हो । सन् २००१ देखि ६ वर्षसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को सहकार्यमा गिद्धको सङ्ख्या गणना गरिएपनि त्यसयता भने […]