पर्साका ग्रामीणक्षेत्रमा आयोडिनयुक्त नुन पुगेन
पर्सा,पुस १०- पर्सा जिल्लाको भारतीय सीमासँग जोडिएको सुदूर ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन पुग्न नसक्दा त्यस भेगका बासिन्दा भारतीय नुन प्रयोग गर्न बाध्य भइरहेका छन् । त्यस क्षेत्रमा नुन पुग्न नसक्दा विकट ग्रामीण क्षेत्रका १० प्रतिशत बासिन्दा भारतीय नुनको प्रयोग गर्न बाध्य भएका छन् । सीमाक्षेत्रसँग जोडिएको पर्साको उत्तरी भेग भिस्वा, जानकीटोला, विषमपुर, लङ्गडी, मुर्ली, धोबिनी, […]