योगदान राष्ट्रको लागि सोलुखुम्बु अध्यक्षमा खालिङ र सचिवमा श्रेष्ठ
सोलुखुम्बु । “प्राथमिक उपचार हाम्रो सरोकार” नाराका साथ स्थापना भएको योगदान राष्ट्रको लागिले सोलुखुम्बु जिल्ला शाखाको पूर्णगठन गरेको छ । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा आयोजित एक कार्यक्रम बीच स्मारीका बस्नेतको अध्यक्षतामा २०७७ मा गठित समितिलाई नयाँ कार्यसमिति सहित पून गठन गरेको हो । पून गठित नयाँ कार्यसमितिको अध्यक्षमा दुर्गा प्रसाद खिालिङ, उपाध्यक्षमा दिपेन्द्र कुलुङ, सचिवमा […]