क्यान्सर अस्पतालका सञ्चालक समिति सदस्य नहटाउन अन्तरिम आदेश
सुवास पण्डित, चितवन माघ, २ – चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सञ्चालक समिति सदस्यलाई नहटाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरीम आदेश दिएको छ । सरकारले पदावधि बाँकी नै रहेका बेला ६ जना बोर्ड सदस्यहरु हटाएर पुस २१ गते नयाँ नियुक्त गरेको थियो । त्यसविरुद्ध गत बिहीबार बोर्ड सदस्यहरू रामप्रसाद न्यौपाने, प्रभा बराल, डा. गणेश […]