पोल्ट्री महासंघको अध्यक्षमा विष्ट चयन, पोल्ट्री व्यवसायको विकासमा लाग्ने प्रतिवद्धता
चितवन,माघ ३- नेपाल पोल्ट्री महासंघको अध्यक्षमा गुणचन्द्र विष्ट निर्विरोध चयन भएका छन्।महासंघको तेस्रो साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन्।२०६८ मा स्थापना भएको महासंघमा ५६ जना सदस्य छन्। महासंघका उपाध्यक्षमा नारायणहरि खत्री,टिकाराम पोखरेल र अर्जुनकुमार अर्याल चयन भएका छन्।महासंघको महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः दिनेशराज मिश्र, शिवराम केसी र बाबुराजा रावल चयन भएका छन्। महासंघको सदस्यहरुमा डा. […]