मनकामना दर्शनमा जानेले व्यवसायीको हैरानी खेप्न नपर्ने
हिरालाल गुरुङ, गोरखा, माघ ४- मनकामना दर्शन गर्न जानेले माथिल्लो स्टेशनबाट मनकामना बजार प्रबेश वित्तिकै खेप्दै आएको हैरानी अव हट्ने भएको छ । स्थानिय व्यवसायीले दर्शनार्थीलाई होटलमा लैजान तान्ने, चर्को स्वरमा बोलाउने, बाटोमा हिड्न अवरोध गर्ने र वाटोमानै राखेर सामान बिक्री गर्ने जस्ता गतिविधी गर्दै आएका थिए । यसले दैनिक जाने दर्शनार्थी लगायत अन्य यात्रुहरुले […]