अलैचीको राम्रो मुल्य नपाउँदा किसानहरु मर्कामा
रुकुम, माघ ४- जिल्लामा पछिल्लो समय व्यवसायिक रुपमा अलैचीको खेती गर्ने किसानहरु बढेका छन्। तर उत्पादनले उचित मुल्य नपाउँदा उनीहरु चिन्तित छन्। गत वर्ष २१ देखी २४ सय रुपैयाँ केजी सम्ममा बिक्री गरेका किसानहरुले यस वर्ष घटेर १२ देखी १३ सय रुपैयाँ प्रतिकेजी मुल्यमा अलैंची बिक्री गरेका छन्। जिल्लाका मुरु, चौखावाङ, चुनवाङ, स्यालापाखा र भलाक्चा लगायतका गाविसका […]