कोही तर्सिए तर्सिउन्, एमालेले आफ्नो शक्ति देखाउँछ: ओली
काठमाडौँ,माघ ९ – प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जो सुकै तर्सिए पनि एमालेले आफ्नो शक्ति देखाइछाड्ने बताएका छन् । एमाले केन्द्रीय मोर्चा संगठनको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले बलियो छ भनेर चुनाव टार्न नसक्ने बताए । ‘एमाले कमजोर भएको छैन, मजवुत नै छ’ ओलीले भने, ‘कोही तर्सिए तर्सिउन्, हामी हाम्रो स्ट्रेन्थ […]