विद्युत चोरी गराउने विद्युत प्राधिकरणका १२ कर्मचारी पक्राउ
बिकास पौडेल काठमाण्डौ , माघ ९ विद्युत चोरी गराउने विद्युत प्राधिकरणका १२ जना कर्मचारी पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका र मनवानपुरबाट प्रहरीले नेपाल विद्युत प्राधिकरणका १० जना बहालवाला कर्मचारी र २ जना पूर्व कर्मचारीलाई आज पक्राउ गरेको छ । विगत लामो समय देखि काठमाण्डौ उपत्यका र हेटौडाँको दर्जनौ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा […]