अब निकुञ्जमा स्थानीयले माछा मार्न पाउने
चितवन, माघ ११– स्थानीय बासिन्दाले निकुञ्ज र आरक्षभित्र प्रवेश गरी जंगली सागसब्जी र कन्दमूल टिप्न पाउने भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को पाँचौं संशोधन विधेयक २०७३ मा ‘जंगली सागसब्जी र कन्दमूल संकलन तथा माछा मार्न स्थानीयलाई अनुमति दिने’ प्रस्ताव गरिएको छ । निकुञ्ज र आरक्षभित्र सुविधाको बाटो, रैथाने चरिचरन, खानेपानी, […]