आठ किलोको राष्ट्रिय झण्डा, १० मिटर लामो र साढे ७ मिटर चौडा
काठमाडौं ,माघ १४ – नेपाली देशभक्त युवा समाजले झण्डै आठ किलोको नेपालको झण्डा सार्वजनिक गरेको छ । समाजका अनुसार यो अहिलेसम्मकै ठूलो नेपालको झण्डा हो । रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटिमण्डपमा शुक्रबार झण्डा सार्वजनिक गरिएको हो । समाजका अध्यक्ष नारायण प्रसाद ढुङ्गाना, रिपोर्टर्स क्लबका सभापति ऋषि धमला, समाजका उपाध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु नवराज गौतम, […]