विपन्न विद्यार्थीहरुलाई स्टेशनरी सहयोग
चितवन, माघ १४– पूर्वी चितवनको कालिका नगरपालिका–६, खोलेसिमल बजारमा रहेको लायन्स क्लब अफ चितवन कालिकाले एक कार्यक्रमकाबीच आज विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ । सोही स्थानमा रहेको निम्न माध्यामिक विद्यालय, रेडक्रसग्राममा अध्ययनरत नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको थियो । क्लबद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी२ का […]