एप्पलका सीईओले गरे ट्रम्पको आप्रवासन नीतिको आलोचना
अमेरिका,माघ१६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको कठोर आप्रवासन नीतिको आलोचना गर्नेहरुको समूहमा एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुक पनि थपिएका छन् । आप्रवासन बिना आफ्नो कम्पनीको अस्तित्व नरहने भन्दै उनले ट्रम्पको नीतिलाई समर्थन नगर्ने बताए । आफ्ना कर्मचारीहरुलाई पठाएको साझा इमेलमा उनले लेखेका छन्, ‘आप्रवासन बिना एप्पलको अस्तित्व रहन सक्दैन, फस्टाउने र प्रगति […]