निर्वाचन एकमात्र विकल्प:सचिव भट्टराई
नेपालगन्ज, माघ १७– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान कार्यान्वयनका लागि निर्वाचन एकमात्र विकल्प भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालको १९औँ स्थापना दिवसका सन्दर्भमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “संविधान संशोधन मुलुकको आवश्यकता होइन, यो हठातमा ल्याइएको राजनीतिक चालबाजी मात्र हो ।” सचिव भट्टराईले संविधान निर्माणपछि मुलुक राजनीतिक धु्रवीकरणमा जानु राम्रो सङ्केत […]