थुलुङ दुधकोशी गाउँपालिकामा एकै दिन दुई उद्घाटन
गाउँले न्यूज, २४ बैशाख, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउपालिकामा सोमबार एकै दिन २ वटा योजनाको उद्धघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष असिमले राईले उक्त योजनाको उद्धघाटन गरेको हो । हेलिप्याट, लुर सेरर्कुखोला चिरचिरेपानी अम्रास हुदै माप्यदुधकोशी गाउँपालिका जोडन ४४ सय मिटर सडक निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा बिनियोजित ६० लाख रकमबाट […]