थुलुङ दुधकोशी गाउँपालिकाको बजेट क्यालेन्डर निर्माण
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज आइतबार बसेको कार्यपालिका बैठकले उक्त क्यालेन्डर निर्माण गरेको हो । बजेट क्यालेन्डर अनुसार जेठ ३१ गते राजस्व परामर्श समितिको बैठक बस्ने, ३२ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक, असार १ […]