‘बैँशलाई सम्हालौँ, नैतिक समाज बनाऔँ’
आफनो बैँशको बलबुताको चतूरार्इ र फटाइलार्इ प्रयोग गरेर एउटा, दुर्इटा, तीनवटा, चारवटा अनि खोइ कति कति…..। नाम मात्रको बिहे गर्दै हिड्ने बाहिर कतै कतै ठाउँ ठाउँमा कोहि केटा पनि राख्ने । सबैतिरबाट सम्पति र साथमा बिचरा नाबालक सन्तानहरूलार्इ तिम्रो बाउ यो, अनि तिम्रो चाहि बाउ यो हो भनेर सहरै पिच्छे बाउ चिनाउँदै हिड्ने । अनि […]