ओबामाको बिदाई मन्तव्य : पत्नीलाई धन्यवाद दिँदा आँशु थाम्न सकेनन्
सिकागो,,पुस २७- अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो बिदाई मन्त्वय दिने क्रममा निकै भावुक देखिए । सिकागोमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पत्नी मिसेललाई धन्यवाद दिँदा उनले आँशु थाम्न सकेनन् । ‘मिसेल लभन रबिन्सन, दक्षिणतिरकी केटी, पछिल्ला २५ वर्षदेखि, तिमी मेरो पत्नी मात्र होइन, मेरो छोरीहरुको आमामात्र होइन, मेरो सबैभन्दा असल मित्र रहँदै आएकी छौँ’ […]