चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति अब रहेनन्
काठमाडौं,माघ ४ – अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति थिए ।अमेरिकी स्पेस एजेन्सी नासाले पूर्व अन्तरिक्षयात्रीको निधन दुखद भएको बताएको छ ।क्याप्टेन सर्नन ती तीन अन्तरिक्ष यात्री मध्ये एक हुन्, जो चन्द्रमामा दुई पटक पुगेका थिए । र, १९७२ को यात्रामा चन्द्रमाको धरातल छाड्ने […]