किन गुणस्तरीय हुन सकेन मोबाइल फोन सेवा
नेपालका प्रमुख दूरसञ्चार कम्पनीहरूले प्रदान गर्ने मोबाइल सेवाको गुणस्तर कमजोर भएको नेपाल दूरसञ्चार प्राधिकरणको एउटा प्रतिवेदनले जनाएको छ। भक्तपुर, पोखरा, पृथ्वी राजमार्ग र बाग्लुङमा गरिएको गुणस्तर परीक्षणअनुसार अधिकांश नेपाली उपभोक्ता रहेका नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीको सेवाको गुणस्तर कमजोर देखिएको हो। सो प्रतिवेदन गत हप्ता सार्वजनिक भएको हो। कल कायम हुन लाग्ने समय, कल सफलता […]