थुलुङ राई संस्कृति प्रतिष्ठान लोखिमको अध्यक्षमा पुन: निर्कुधन राई चयन
सोलुखुम्बु । थुलुङ राई संस्कृति प्रतिष्ठान लोखिमको अध्यक्षमा पुन: निर्कुधन राई चयन भएको छ । थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा हिजो शनिबार बसेको साधारण सभाले निर्कुधन राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । प्रतिष्ठानको महासचिवमा राजेन्द्र राई, सचिवमा आसकुमार राई, कोषाध्यक्षमा पार्वती राई र सदस्यमा सवकुमार राईलाई चयन भएका छन । सदस्यमा पञ्चमान […]