भलिबलमा ऐतिहासिक स्वर्णबाट चुक्यो नेपाल
गाउँले न्युज, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलतर्फ एक सेटले अगाडि परिसकेको नेपालले लय गुमाउँदा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेको छ । उपराष्ट्रपति नन्दकुमार पुन पासाङसहित विशिष्ट व्यक्तिहरु पुगेर खेल हेरिरहँदा नेपाल जितको नजिक पुगेको थियो । तर, चौंथो सेटमा हार व्यहोरेपछि नेपालले पाचौं सेट गुमायो । पाचौं सेट भारतले १५-६ ले जित […]