भारतद्धारा नेपालसामु १२१ रनको लक्ष्य
काठमाडौं, मंसिर १७– महिला एसिया कप क्रिकेटमा भारतले नेपालसामू १२१ रनको चुनौती दिएको छ । सो चुनौती लिएर नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले ४.२ ओभरमा २ विकेट गुमाउँदै ९ रन बनाएर खेलिरहेको छ । यसअघि बैंककमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनायो । […]