माप्य दुधकोशीको आ.ब. २०७९ र ०८० को ३७ करोड आर्थिक बजेट बिनियोजन
काठमाण्डौ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले ३७ करोड ८६ लाख ५३ हजारको बजेट बिनियोजन भएको छ । गाउँ सभामा भएको कार्यक्रमबाट बजेट बिनियोजन सार्बजनिक गरेको हो । आगामी आर्थिक बर्ष २०७९–८० को लागि संघको समानिकरण अनुदान ११ करोड ४० लाख, प्रदेश समानिकरण ६२ लाख ११ हजार, प्रदेश राजस्व २० लाख १९ हजार, संघीय राजस्व ७ […]