माछाको मःम र थारुको परिकारले तान्यो दर्शक
राजु चौधरी, चितवन, पुस ४– बफ मःम, चिकेन मःम र पछिल्लो समय केराको मःम खाने व्यक्ति कमै होलान् । पछिल्लो समय केराको मःम हरेक मेला महोत्सवमा आकर्षण बनिरहेको बेला अब माछाको मःम ले पनि आकर्षित बनाएको छ । सोमबार भरतपुरमा जारी दोस्रो चितवन मत्स्य महोत्सव–२०७३ हेर्न पुगेका भरतपुर–१२ का मणी न्यौपानेलाई पनि माछाको मःम ले […]