पूर्वीचितवनको तीन नगरपालिकाको वजेट सार्वजनिक
चितवन , पौष २९ पूर्वी चितवनको तिनवटा नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को लागी आफ्नो अनुमानित बजेट सार्वजनिक गरेका छन् । खैरहनी नगरपालिका , राप्ती नगरपालिका र कालिका नगरपालिकाले आज बजेट ,निती,कार्यक्रम तथा योजना सार्वजनिक गरेका हुन् । खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागी २४ करोड वरावरको निति,कार्यक्रम र वजेट सार्वजनिक गरेको छ । नगरपालिकाको […]