दुधको परिकार बनाउन तालिम
चितवन, माघ ८– रत्ननगरमा आयोजना गरिएको चार दिने दुधको परिकार बनाउने तालिम शनिबार सकिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको प्राविधिक तथा रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरले तालिमको आयोजना गरेको हो । ३० जना गाईपालन किसान सहभागि सो तालिममा मसला पनिर, पनिर, रसबरी, लालमोहन, गुतपाक र पुस्टकारी बनाउन […]