अन्तर्राष्ट्रिय महिला उद्यमी मेला फागुनमा
काठमाडौ,माघ २८- महिला उद्यमी महासघङ्घले आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नेभएको छ । महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको महासङ्घका उपाध्यक्ष शारदा रिजालले जानकारी दिनुभयो । मेलामा हस्तकला, पहिरनका सामान, कृषि उत्पादन, शैक्षिक सामग्री […]