मतदाता सङ्कलन जारी
विराटनगर, माघ ४ – तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आजदेखि सात नगरपालिकामा सुरु भएको छ । सो काम विराटनगर उपमहानगरपालिका र पचास गाविसमा सोमबार सम्पन्न भएको थियो । मतदाता सङ्कलन कार्यक्रमअन्तर्गत अहिलेसम्ममा आठ हजार छ सय ६५ नयाँ मतदाता म थपिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । यस पल्ट तस्बिरसहितको मतदाता सङ्कलन, […]