घर बनाउ त पानी छैन, नबनाउ भने बस्नेठाउँ छैन
धुलिखेल (कात्तिके देउराली), माघ ४ – कात्तिके देउराली–२, पाँडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानी बोक्दैमा दिन बित्ने गर्छ । गाउँमा सहजै खानेपानी नपाएपछि उहाँको दैनिकी पानीको जोहो गर्दैमा बित्ने गरेको हो । बुद्धिमाया भन्नुहुन्छ– “धारामा आउन १५ मिनेट लाग्छ, तर भाँडो भरेर घर पुग्दा १ घन्टादेखि डेढ घन्टा लाग्छ ।” कारण सिङ्गो गाउँभरिकै एउटा मात्रै धारा […]