नयाँ मन्त्रीको बायोग्राफीः कार्यकर्ताकी पत्नी ताक्नेदेखि संघीयता नस्वीकार्नेसम्म
काठमाडौँ,माघ ६ – प्रेम, युद्ध र राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने मान्यतालाई नेपालका एकसीटे साना दलले फेरि एकपटक पुष्टि गरेका छन् । नेपाली जनताको दुःखचाँहि के छ भने हामीले त्यस्ता व्यक्तिलाई मन्त्री मान्नुपरेको छ, जसको बोली र व्यवहारमा न कुनै इमान छ, न समाजमा कुनै इज्जत । प्रधानमन्त्री प्रचण्डले विहीबार प्रेमबहादुर सिंह र कुमार […]