विवाहको खर्च काटेर विद्यालयलाई सहयोग
डोल्पा (दुनै),माघ ८ – आजका युवा पिँडी खर्चगर्ने भनेपछि चाहे खल्ती रित्याउन पनि पछि पर्दैनन् चाहे विवाह, ब्रर्तवन्ध होस् या किनमेल, यसले धन, पैसाको नाशमात्र गर्दैन समाजमा गलत संस्कारको समेत स्थापना गर्दछ । तर, डोल्पाका एक नवविवाहित जोडीले रुपियाँको सदुपयोगमात्र गरेनन् घरकाले विवाह खर्चका लागि छुट्याइ दिएको पैसासमेत फजुल खर्च नगर्ने भन्दै दुर्गमको एउटा विद्यालयलाई […]