पचास लाखमा शैक्षिक भवन निर्माण
प्यूठान, माघ ११- शिक्षक महासङ्घ तथा शिक्षा सम्बन्धी सरोकारवालाको संयुक्त पहलमा करिब रु ५० लाखकोलागतमा बहुउद्देश्य शैक्षिक भवन निर्माण गरिएको छ । शिक्षकको तालिम, सम्मेलन तथा शिक्षासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्नका लागि उक्त भवन निर्माण गरिएको हो । शिक्षकको छाता सङ्गठन शिक्षक महासङ्घको अग्रसरतामा निर्माण भएको सो भवनका लागि जिल्ला शिक्षा कार्यालय, जिल्लाका उच्च मावि, माध्यमिक […]