इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बन्यो धरमपुर मार्ग
भद्रपुर, माघ १३ – इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग । महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग जोडिने यो बाटो केही महिना अघि साँगुरो, जीर्ण र कमजोर अवस्थामा थियो । स्थानीय विकास अधिकारीको हैसियतमा यहाँको नेतृत्व सम्भाल्न आइपुग्नुभएका खेमराज ओझाले विकासमा […]