मेडिकल कलेजका पूर्णकालीन डाक्टरले क्लिनिक तथा औषधि पसलमा काम गरे कारवाही
काठमाडौं,माघ ५ – नेपाल मेडिकल काउन्सिलले निजी मेडिकल तथा डेन्टल कलेजहरुमा पूर्णकालीन रुपमा कार्यरत डाक्टरहरुले अन्य अस्पताल, क्लिनिक तथा औषधि पसलमा काम गरे कडा कारबाही गर्ने भएको छ। काउन्सिलले विभिन्न गुनासा तथा अनुसन्धानका क्रममा केही निजी मेडिकल कलेजमा फ्याकल्टीरशिक्षकका रुपमा पूर्णकालीन काम गरिरहेका डाक्टरहरु दिनभरि अन्य अस्पताल, पोलिक्लिनिक, औषधि पसलमा काम गर्ने गरेको र कलेजमा […]