नेपालमा पढेका डाक्टरले पाउँदैनन् यूएईमा काम गर्न
काठमाडौं,माघ १३- नेपाली विश्वविद्यालयले उत्पादन गरेका डाक्टर दक्षिण एसियामै राम्रा मानिन्छन्। तर, बंगलादेश, पाकिस्तान, भारतजस्ता मुलुकका डाक्टरलाई काम गर्न छुट युनाइटेड अरब इमिरेट्स(युएई)मा नेपाली डाक्टरलाई भने श्रम अनुमति दिइँदैन। युएईका हस्पिटलबाट नेपाली डाक्टरलाई आएको अवसरमा जान नपाएको गुनासो डाक्टरहरुले गर्न थालेका छन्। डक्टरले युएईमा काम गर्न पाउने मुलुकमा नेपालको नाम सूचीकृत नहुँदा त्यहाँको लाइसेन्स परीक्षामा […]