गगनले ल्याउँदै मदिरा नियन्त्रणको कडा नीतिः विज्ञापन गर्न नपाइने, बोटलमा क्यान्सरको चित्र हुनुपर्ने
काठमाडौं, माघ २५ – स्वास्थ्यमन्त्री गगन थापाले रक्सी (मदिरा) नियन्त्रण गर्न कडा कानुन ल्याउने तयारी गरेका छन्। मन्त्री थापाले मदिरा नियन्त्रणका लागि ‘राष्ट्रिय मदिरा नियन्त्रण नीति, २०७३’ ल्याउन लागेका हुन्। मदिरा सेवनका कारण नेपालमा एचआइभी, क्षयरोग, सडक दुर्घटना, घरेलु हिंसा, आत्महत्या, मुटुरोग र कलेजोको क्यान्सर बढ्दै गएकाले मदिरा नियन्त्रण नीति ल्याउन लागेको मन्त्री थापाले जानकारी […]