भरतपुर अस्पताल सहितका २७ अस्पतालको सेवा विस्तारमा थप ३३ करोड
काठमाडौ,माघ २८- स्वास्थ्य मन्त्रालयले देशभरका सबै क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालको सेवा विस्तारका लागि थप ३३ करोड रुपैयाँ प्रदान गर्ने भएको छ। मन्त्रालयले ती अस्पतालबाट नियमित रुपमा विशेषज्ञ सेवा प्रवाह गर्न आवश्यक पूर्वाधार र उपकरण खरिदका लागि उक्त रकम प्रदान गर्ने भएको हो। देशभरि क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल गरी २७ वटा अस्पताल छन्। यसमा चितवनको […]