गच्छदारलाई धक्का, फोरम लोकतान्त्रिकका जिल्ला नेता तमलोपामा
प्रदिप मल्ल, वीरगञ्ज, पुस ७– मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक) पर्सा कार्यसमितिलगायत विभिन्न भ्रातृसङ्गठनका अध्यक्षहरूले सामूहिक राजीनामा दिएका छन् । अध्यक्ष शशिकपुर मियाँँले यसपटकको राजीनामा अस्वीकृत गरिए पनि पार्टीमा नरहने दाबी गरे । उनले सामूहिक राजीनामा गरेका सबै नेता तथा कार्यकर्ताहरु शनिबार तमलोपामा प्रवेश गर्ने जानकारी दिए । पार्टी अध्यक्ष विजयकुमार गच्छदारको विरोधमा सामूहिक राजीनामा […]