वैदेशिक रोजगारीको लागि ५ देशसँग सम्झौताः श्रममन्त्री गुरुङ
काठमाडौं, माघ ७– श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने काम भैरहेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङ्ले श्रम मन्त्रालय अत्यन्तै समस्याग्रस्त मन्त्रालय भएको उल्लेख गर्दै भने,‘यो मन्त्रालय नै समस्याग्रस्त मन्त्रालय रहेछ, म आउने वित्तिकै यसको सूधारको लागि उल्लेख्य कामहरु भैरहेका छन्, यसको […]