छायाँ प्रधानमन्त्री बनेको भन्दै वर्षमानविरुद्ध उत्रिए माओवादी नेता
काठमाडौं, माघ १७ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति माओवादी केन्द्रकै नेताहरु असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड सानो घेरामा सीमित रहेको, स्वार्थका निर्णणहरु गराउन सो घेरा क्रियाशील रहेको, प्रधानमन्त्रीले सबै नेताहरुलाई समेट्न नसकेकोलगायतका कारण देखाउँदै माओवादी केन्द्रका शीर्षस्थ नेताहरु उनीसँग असन्तुष्ट भएका छन् । सरकार सञ्चालनसँग सम्बन्धित निर्णयहरु बन्द कोठामा बसेर तय गर्ने र पत्रपत्रिकामा […]