निर्वाचन आयोगको प्रस्तावः जेठ १ र २१ गते निर्वाचन गरौं
काठमाडौं,माघ २४- स्थानीय निर्वाचनको तयारी गर्न सरकारले निर्वाचन आयोगलाई लेखेको पत्र स्पष्ट नभएको भन्दै निर्वाचन आयोगले सरकारलाई अर्को पत्र लेख्ने निर्णय गरेको छ। आयोगले सोमबार विभागीय मन्त्रालयमार्फत पत्राचारको तयारी गरेको हो। आयोगले निर्वाचनको मिति, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन, कर्मचारी व्यवस्थापन, खर्च व्यवस्थापना लगायतका विषयमा स्पष्टता खोज्दै सरकारलाई पत्रचार गर्ने गरेको हो। प्रमुख निर्वाचन आयुक्त डा. […]