पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता
रामपुर (पाल्पा), माघ २८ – स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार जिल्लामा ११ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ । निर्वाचन कार्यालयमा दर्ता भएका दलहरुमा नेपाली काँग्रेस, […]